बाढीमा बेपत्ता रामेश्वरको परिवारलाई सहपाठीले जुटाए १ लाख ७५ हजार रुपैयाँ
रसुवाको भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिका–४ का रामेश्वर लामाको परिवारलाई उनका सहपाठीहरूले आर्थिक सहयोग गरेका छन्। थाहामै रहेको जनकल्याण माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी भएका साथीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा […]
राक्सिराङका चेपाङको घर आगलागीबाट पूर्ण रूपमा क्षति
मकवानपुरको राक्सिराङ गाउँपालिका–२ जुवालमा भएको आगलागीले धनबहादुर चेपाङको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आइतबार (आज) अचानक आगलागि हुँदा घर पूर्णरूपमा क्षति भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। अध्यक्ष मल्लका अनुसार दशैंका बेला घर जलेर खरानी भएपछि चेपाङ परिवारको बसोबासमा संकट थपिएको छ। आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएपछि पीडित परिवारलाई राक्सिराङ […]
लोप हुँदै गएको संस्कृति ब्युँताउँदै वडाध्यक्ष केसी, हेटौँडा–९ मा फेरि घुम्यो रोटे पिङ
हेटौँडा / पुर्खाले जोगाउँदै ल्याएका मौलिक संस्कृति र परम्परा पछिल्लो पुस्ताले बिर्संदै जान थालेका छन्। यस्ता संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई चिनाउने उद्देश्यले हेटौँडा उपमहानगरपालिका–९ मा रोटे पिङ निर्माण गरिएको छ। रोटे पिङ संस्कृति र पहिचानसँग जोडिएको विषय भएको उल्लेख गर्दै वडाध्यक्ष सुकराम केसीले मौलिक संस्कृतिको जगेर्ना गर्न आफूले रोटे पिङ निर्माणको पहल गरेको […]
आमिर खानको नयाँ प्रेमिका गौरी को हुन् ?
फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ?
सेन्सरमा रोकियो फिल्म ‘राजागंज’
-
-
-
सेन्सरमा रोकियो फिल्म ‘राजागंज’
२ वर्ष अघि -
प्रदर्शनको दोस्रो हप्तामा फिल्म ‘लाज शरणम्’
२ वर्ष अघि -
कुशे औँसी : तँपाईको एकदमै याद आइरहेको छ ‘बा’
२ वर्ष अघि
- शनिबार साँझ ‘गोली चलाउने व्यक्ति’ गत वर्ष ह्वाइट हाउस छिर्ने प्रयास गरेकै युवक
- श्रीलंकामा भीषण बाढी-पहिरो : ५६ जनाको मृत्यु, २१ बेपत्ता
- दिल्लीमा कृत्रिम वर्षाको तयारी, क्लाउड सिडिङले आकाश सफा होला ?
- प्रवासी नेपाली मंच स्लोभाकियाको राष्ट्रिय तदर्थ कमिटि निर्माण
- अनिल अम्बानीको घरमा सीबीआईको छापा, एफआईआर पनि दर्ता























