इन्द्रसरोवरको बजेट ४४ करोड ३४ लाख ५० हजार (पूर्णपाठ सहित)
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले गाउँ सभाको १२ औ अधिवेशनबाट आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाको आज सम्पन्न भएको गाउँ सभाबाट आगामी आर्थिक बर्ष २०८०/८१ को लागि ४४ करोड ३४ लाख ५० हजार रुपैंया को बजेट प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया