मकवानपुरबाट ८ जुवाडे पक्राउ

पालिका डायरी
१ कार्तिक २०८१, १६:४२
हेटौंडामा नगदसहित १८ जुवाडे पक्राउ file photo

हेटौंडा / मकवानपुर प्रहरीले मनहरीबाट गएराति ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६, बुलचोकस्थित जुवाखालबाट प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बिश्वराज खड्काले ८ जनालाई नियन्त्रणमा लिएको बताए । दशै तिहारको समयमा जुवा तास खेल्नेक्रम पछील्लो समयमा निकै बढेको छ ।

प्रतिक्रिया
juwa1_tzlJH7i4uw