हेटौंडा सिमेन्ट उद्योगमा चोरी, एक सातासम्म घटना गुपचुप

कोइला अभावले हेटौंडा सिमेन्ट उद्योग तीन हप्तादेखि बन्द

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा चोरी भएको छ । उद्योगमा गत असोज २२ गते राति करिब १० लाख रुपैयाँ बराबरको क्रसरमा प्रयोग हुने तार चोरी भएको उद्योगका महाप्रवन्धक वसन्त कुमार पाण्डेले बताए । चोरीको विषयमा प्रहरीलाई जानकारी गराइएको पाण्डेले बताए । यद्यपी एक साता अघिनै चोरी भएपनि उद्योग प्रशासनले एक सातापछि बुधबार (हिजो) मात्र […]

हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग तीन दिनका लागि बन्द

हेटौंडा /  हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग तीन दिनका लागि बन्द गरिएको छ । मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्बर–२ सिमखोला स्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइरहेको हुनाले तीन दिनका लागि बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए । यस सडक मर्मत कार्य ३ दिन लाग्ने भएकोले हेटौंडाबाट कुलेखानी फाखेल […]

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ

रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार रहेका गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमा सञ्चालित निमा गेष्टहाउसमा सरसफाईको काममा लगाइदिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोप छ । आरोपित गेष्टहाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको हो । बालिकालाई […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
gagan_thapa_lmry2lAeNb