राक्सिराङमा विद्युतको भोल्टेज बढाउन कुलमान समक्ष माग 

राक्सिराङमा विद्युतको भोल्टेज बढाउन कुलमान समक्ष माग 

हेटौंडा /  मकवानपुरको राक्सिराङ गाउँपालिकामा विद्युत्को भोल्टेज सुधार तथा पूर्ण विद्युत विस्तारीकरणका  लागि नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर गाउँपालिकामा रहेको विद्युतीय समस्याका विषयमा लिखित जानकारी गराएका हुन् ।  गाउँपालिका केन्द्रमा रहेको प्रशासनिक भवन, ठाडेचुली अस्पताल, चेपाङ संग्राहलय, प्रहरी चौकी, वन कार्यालय लगायतका […]

मनहरीमा खहरेले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई ५० हजार सहयोग

खहरेले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई ५० हजार सहयोग

हेटौंडा /  मकवानपुर मनहरीमा खहरेले बगाएर मृत्युभएकी बालिकाको परिवारलाई ५० हजार रुपैंया सहयोग हस्तान्तरण गरिएको छ। मनहरी गाउँपालिकाले गत भदौ २५ गते खहरेले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । शुक्रबार (आज) एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मृत बालिकाको बुवा जितेन्द्र गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् । मनहरी गाउँपालिका–८ सिमपानी […]

विवाह गरेको भोलिपल्टै अस्ताए तिलक, २४ घण्टा नपुग्दै पुछियो प्रमिलाको सिउँदो

मकवानपुरको थाहा नगरपालिका–८ ऐँसेलु खर्कका २५ वर्षीय तिलक कुमार थिङ र कैलाश–५ गोगनेकी २५ वर्षकी प्रमिला गोलेको गत शुक्रबार अर्थात् भदौ २८ गते बिवाह भयो। करिब तीन वर्ष लामो प्रेम सम्बन्धपछि बिवाह गरेका उनीहरूले बिवाह गरेर २४ घण्टा पनि सँगै बिताउन पाएनन्। डिप्रेसनको बिरामी रहेका तिलकको बिवाहको भोलिपल्टै मृत्यु भयो। प्रमिलाको रंगिएको सिउँदो एक दिन […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
pic4_cQOW8L3BBe